Latest Updates

Khula Disamukta

शहरी विकास मन्त्री डाक्टर नारायण खड्काले छिटोभन्दा छिटो सवैको पहिचान झल्कने खालको संविधान निर्माण गरिनुपर्ने बताएका छन् । लमजुङ जिल्लालाई शनिबार खुला दिसामुक्त जिल्ला घोषणा गर्दै मन्त्री खड्काले सवै जातजातिको पहुँच र प्रतिनिधत्व स्थापित हुने खालको संविधान निर्माण गर्नुपर्ने बताए ।

शान्ति र स्थायीत्वको लागि संविधान अनिबार्य भएकाले सवैको लागि, सवैद्धारा, सवैको प्रतिनिधित्व, सवैको पहिचान स्थापित र सवैको हकअधिकार स्थापित हुने गरी संविधान निर्माण गरिनुपर्ने उनको भनाई छ ।

Read more
Tamu Samaj UAE

हिजो ०६ फेब्रुअरी २०१५, शुक्रबार, अबुधाबिको मुसफा स्थित अरब उडुपी रेष्टुरेण्ट एण्ड होटेलमा विगत बर्षहरुमा जस्तै माघे सक्रान्तिको अवसरमा तमु समाज युएई र तमु प्ये ल्हु संघ युएईको संयुक्त आयोजनामा तमु जातिको ल्होसारपछिको दोश्रो ठुलो नारी ९महिला० पर्व माघे सक्रान्ति एक भव्य कार्यक्रमबीच भोज तथा सम्मान गर्दै विदेश जस्तो ठाउँमा पनि आफ्नो मौलिक तमु परम्परालाई कायम राख्दै स्योँकै खाएर मनाएकोछ ।

तमु प्ये ल्हु संघ युएईका अध्यक्ष तथा तमु समाजका उपाध्यक्ष एकाजङ्ग प्ल्हेँ तमुको सभापतित्वमा सम्पन्न कार्यक्रममा तमु प्ये ल्हु संघ युएईका महिला सल्लाहकार 

Read more

Our main goal is to promote Lamjung's hidden beauty, it’s world class heritage sites, eco-tourism,  culture and tradition, people and places and wonderful landscape through photography and also giving you latest news, interviews, young achievers, models, songs, videos etc. from Lamjung.

We now present you with a more robust environment. Keeping into consideration the browsing habit of our viewers we have made this site more informative and more user friendly. www.elamjung.com will have multiple Medias covered and it shall be the one that shall provide our viewers with the recent current affairs of Lamjung.

We have developed a very energetic team to update this site. Our journalist, designers, editors and programmers will do their best to update this site in a daily basis. We do hope for an energizing feedback from our viewers. If our viewers have any new ideas then they share at info@elamjung.com . We shall review it within our team and if found suitable we shall implement it in our design.

Read more
Sundar Bazar

  कुनै कार्यक्रम, मेला तथा महोत्वसवको आयोजना गरिसकिएपछि हिसावकिताव र्सार्वजनिक गरेरमात्रै अर्को कार्यक्रमको तय गरिन्छ । तर, लमजुङमा भने यसअघिकै कार्यक्रमको हिसावकिताव र्सार्वजनिक नगरेरै अर्को कार्यक्रमको तय गरिएको छ ।

      पछिल्लो पटक सरकारले नगरपालिका घोषणा गरेको लमजुङको सुन्दरबजार नगरपालिकामा २ बर्षघि आयोजना गरिएको पाँचौ सुन्दरबजार साँस्कृतिक महोत्सवको आयब्याय

Read more
Sikles in Canvas

बेलायतबाट माघे संक्रान्ति मेला हर्ेन सिक्लेस आएका मीनप्रसाद गुरुङलाई पर््रदर्शन तथा विक्रीमा राखिएका चित्रमध्ये सवै मन पर्‍यो । अन्ततः उनले सवैभन्दा महंगो १६ हजार रुपैयाँ मुल्य पर्ने चित्र रोजे । तमू धीँ यूकेका अध्यक्ष समेत रहेका गुरुङले आफ्नो जन्मभूम्रि्रति कलाकारले पोखाएको कलालाई सम्मान गर्न आफूले गाउँ र हिमाल देखिने गरि बनाएको चित्र रोजेको बताए । पोखराका कलाकार र्सर्ूय बर्राईलीले बनाएको चित्रमा सिक्लेस गाउँ, बाटोमा गुरुङ पोषाक लगाएर हिँड्दै गरेको अधबैँसे र गाउँ पछाडि अन्नपर्ूण्ा अनि लमजुङ हिमाल देख्न सकिन्छ ।

Read more
Sikles Mela 2015

कास्कीको उत्तरपर्ूर्वी भेगमा पर्ने पर्यटकीय सिक्लेस गाउँमा आज विहीबारदेखि माघे संक्रान्ति मेला २०७१ शुरु भएको छ । सिक्लेस गाउँको पर्यटन पर््रवर्द्धनका लागि आजदेखि आयोजना गरिएको ४ दिने मेलाको नेपाल प्रहरीका पर्ूव प्रहरी महानिरीक्षक आईजीपी हेमबहादुर गुरुङले एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभयो ।

मेलाको पहिलो दिन आज विहीबार विहान गाउँलेले माउँदुमा गएर सिमिभूमीको पूजा गरी मेलाको औपचारिक शुरुवात गरिएको थियो ।

Read more

Picture Gallery

  • Youtube/elamjung
  • Bishnu Gurung
  • Sharjah
  • Link 4